चना खानुका फाइदाहरु...


चना खानु स्वास्थ्यका लागी फाइदाजनक
हुन्छ, त्यो पिसेको होस्
या टुसा पलाएको होस् । चनामा पाइने
पौष्टिक तत्वहरू कार्बोहाइड्रेट, प्रोटिन,

आइरन, भिटामिन, क्याल्सियमका कारण
स्वास्थ्यको लागी फाइदाजनक हुन्छ । दिनहुँ
चनाको प्रयोगका केही फाइदाहरू
यस्ता छन् :
टुसा पलाएको चना सामान्य
चनाभन्दा कैयौ गुणा पौष्टिक हुने हुनाले
टुसा पलाएको चना दैनिक प्रयोग गर्नु
स्वास्थ्यका लागी राम्रो मानिन्छ ।
चना प्रयोगले सुन्दरता बढ्नुका साथै
मष्तिष्क पनि तेज हुन्छ ।
दैनिक रूपमा चनाको रोटी दश दिन
खानाले मधुमेह रोगलाई कन्ट्रोल गर्छ ।
पत्थरीको समस्यामा पनि चना फाइदाजनक
हुन्छ । राती एक मुठ्ठी चनाको दाल
भिजाएर बिहान महसँग मिसाएर खानु
राम्रो हुन्छ ।
गर्भवती महिलामा यदी बान्ता हुने
समस्या छ भने चनाको सातु खुवाउँदा उक्त
समस्याबाट राहत मिल्छ ।
नियमित चनाको प्रयोगले रगत
सफा गर्छ जसले छालालाई ममुलायम बनाउँछ
चनाले यौनशक्ति बढाउन पनि मद्धत
दैनिक रूपमा चनाको प्रयोग गर्नाले
कपाल झर्ने समस्याबाट पनि केही हदसम्म
छुटकारा पाउन सकिन्छ ।

No comments:

| Copyright © 2013 khabar chautari