भिटामिन B6 , भिटामिन C तथा भिटामिन D को बलियो स्रोत हुनुका कारणले शखरखण्ड रक्त निर्माण, हड्डीको बलियोपन एबम रुघाको रोकथाममा सहायक हुन्छ /
प्रचुर मात्रामा आइरन हुने हुँदा रगत बन्नमा एबम 'मुड' ठिक राख्न मद्दत गर्दछ /
म्याग्नेसियमको राम्रो मात्रा रहने हुँदा मुड ठिक राख्न , चिन्ता हटाउन तथा मुटुरोगको रोकथाममा सहयोग गर्दछ /
पोटासियमको मात्रा मनग्गे हुनुले मुटुको चाल ठिक राख्न मद्दत गर्दछ /
यसमा रहने सुगर बिस्तारै रिलिज हुने हुँदा लामो समय आडिलो हुन जान्छ




No comments: