फियोको रोगिको लागि मूला अति नै लाभ दायक छ । मूला पाचनको लागि अति नै हत्वपूरर्ण छ । मूलाको बिए पिंधेर २५० मिली पानिमा मिसाएर पिउनाले रोकिएको पिसाब खुल्छ भनेर आयुवेदाचार्यृ भन्नुहुन्छ ।
अल्काइ भएमा मूलाको पात सुकाएर बराबर मिश्री मिसाएर धुलो बनाएर दैनिक १० ग्राम पानी सित खानाले ४० दिन भित्र निको हुन्छ ।
मिर्गौलाको पत्थरी व्यथामा १०० ग्राम मूलाको रसमा मिश्री मिसाएर बिहान पिउने लाभ हुन्छ ।
मूलाको रस वा मूलाको पातको रस आँखामा नियमित हाल्नाले आँखाको ज्योति बढछ ।
कान दुखेमा ५० ग्राम मूलाको रस झिकेर २५ ग्राम तीलको तेल हालेर मन्द आँचमा पकाउने तेल मात्रै बाँकि भउमा छानेर शिशीमा हाल्ने तेल मन तातो गरेर चार थोपा कानमा हाल्ने लाभ हुन्छ ।
खोकि लागेको मा १५० ग्राम मूलाको रसमा मिश्री मिसाएर बाक्लो पकाउने ३० ।३० ग्राम बिहान बेलुका खाने लाभ हुन्छ ।
दमको रोगमा ३० ग्राम मूलाको रसमा मह मिसाएर बिहान बेलुका खाने लाभ हुन्छ ।
मूलाको बिउ महको साथमा पिंधेर नसा मा लेप गर्ने साधारण दोष वात नष्ट हुन्छ ।
महिलाको मासिक धर्म बिग्रेकोमा ६० ग्राम मूलाको बिउ पूरानो शख्खर २० ग्राम पानीमा पकाएर आधा भएपछि तात्तातै रोगिले ४ दिन पिउने मासिक धर्म ठीक हुन्छ ।
बिच्छीले डसेको बिषलाई मूलाको झोलमा डुबाउने ठीक हुन्छ अथवा मूलाकव झोलमा डुबाएको हातले बिछी साँप समातेमा डस्दैन ।
मूला नियमित धेरै खानाले बिच्छिले टिक्दैन । खानाकव अन्तमा मूला खानाले खाना पचाउँछ ।
मूलाको बिउ लाई अचार बनाएर खानाले भोग जगाउँछ ।
मूला काटेर पुष महिनाको बासी पानीमा डुबाएर रातभरी सीतमा दिनभरी घाममा ६/१५ दिन राख्नाले चूक हाल्नै नपर्ने गरी चुकिलो अचार बन्दछ ।




No comments: