वजन घट्दै जानु
भोक साग्न छाड्नु वा कम हुदै जानु
माथील्लो पेट दुख्न थाल्नु
वाक् वाकी लाग्नु वा बान्ता हुनु
थकान वा कमजोरी महशुस हुदै जानु
पेट फुल्दै वा सुनिदै जानु
छाला वा शरिर पहेलो हुदै जानु
सेतो वा खैरो रंगको दिसा हुनु
यि मध्ये सबै वा केही लक्षणहरू देखा परेमा यथासक्य छिटो स्वास्थ्य जांच गराउनु पर्छ ।




No comments: