भिन्डी एक फाइदा अनेक...



भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न
अध्ययनहरुले देखाएको छ ।
भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।
भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।
मधुमेह हुने सम्भावना कम गर्छ ।
पाचन शक्ति मजबुत बनाउछ ।
कब्जियतबाट बचाउछ ।
रोग प्रतिरोध क्षमता बढाउछ ।
रक्तअल्पता हुनबाट जोगाउछ ।
आँखाको दृष्टि बढाउछ ।
गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

No comments:

| Copyright © 2013 khabar chautari