कुन रोगमा कुन रसको प्रयोग गर्ने ??


भोक लगाउन –बिहान खाली पेट मा कागती पानी पिउने ।खानु भन्दा पहिले अदुवा को चिरा नुन सँग खानाले भोक लाग्छ ।
तेजिला आँखा को लागि–गाजर को रस तथा हरियो धनीयको रस उत्तम हुन्छ ।
निद न लागेमा–अङ्गुर र स्याउको रस,पिपलामुल मह सँग ।
मखन र बेसार मिलाएर राति सुत्नी बेलामा मुख,(अनुहारमा) लगाउनाले अनुहार चम्किलो र निरोगी हुन्छ |
धनिया चपाउनाले मुखको दुर्गन्ध हट्छ |
मेथीको सब्जी नियमित खानाले अथवा त्यसको २-२ चम्चा रस दिनमा २ चोटी पिउनाले सरिरमा कुनै रोग हुदैन |

No comments:

| Copyright © 2013 khabar chautari