पेट तथा आन्द्रा को क्यान्सर का लक्षणहरु बेलैमा थाहा पाई राखौं ,,


थकान
कमजोरी
स्वास प्रश्वासमा अब्ठ्यारो वा दम
पालतो, अनियमित र पटक पटक दिसा लाग्नु
दिसामा रगत वा गाडा रगत देखा पर्नु
थौरै तथा पटक पटक दिसा लाग्नु
तौल घट्दै जानु आदी
यि मध्ये सबै वा केही लक्षण हरु देखा परेमा यथासक्य छिटो स्वास्थ्य जाँच गराऔं

No comments:

| Copyright © 2013 khabar chautari