दाद हटाउने घरेलु ५ तरिका ...



दादले हैरान हुनुहुन्छ ? निम्न ५ घरेलु उपाय अपनाएर दादवाट छुटकारा पाउन सकिन्छ ।
यि मध्ये कुनैपनि उपाय अपनाउन सकिन्छ ।

केराको भित्री भागमा कागतीको रस मिसाएर नियमित लगाउनुपर्छ ।

निमको पत्तालाई पिसेर दहि संग लगाएमा पूर्ण रुपमा दाद हराउछ ।

हरेक तीन दिनको अन्तरमा सुत्ने समय वेसारको लेप वनाएर लगाउनुपर्छ ।

अनारको पात पिसेर लगाउनुपर्छ ।

दैनिक चार पटक कागतीको रस लगाउनुपर्छ

No comments:

| Copyright © 2013 khabar chautari