भूलेर पनि सँगसँगै नखानुस् यी खानेकुरा...


दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ् ।

परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।

भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।

करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।

बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन ।

No comments:

| Copyright © 2013 khabar chautari