- सातै जुनीसम्म सँगै मर्ने सँगै बाँच्ने किरिया खाएर भित्र्याए श्रीमतीले श्रीमान्को दुवै मृगौला थापाएपछि छोडेकी छिन् । बिहे भएको केही वर्ष सम्बन्ध राम्रो भएपनि पछिल्लो समय उनको स्वास्थ् अवस्था गम्भिर हुँदै जाँदा श्रीमतीले पनि साथ छोडेको सुवेदीले बताए । सुवेदीले टेलीफोनमा भने जुन बेला मलाई साथ चाहिएको छ त्यही बेला उनले छोडिन्, यो संसार नै बलेको आगो ताप्ने स्वार्थीहरुको रहेछ । दुवै मिर्गौलाले काम नगर्ने भएपछी उनले उपचार खर्चको लागि सहयोगको याचना गरेका छन् ।
मृगौला प्रत्यारोपणको लागि ४० देखि ५० लाख रुपिया सम्म लाग्ने हुनाले १० महिनासम्म काम गरेर केही जोहो गरेपनि अहिले काम गर्न नसक्ने अवस्थामा पुगेका सुवेदीले भारतमा मृगौला प्रत्यारोपण गर्ने सोचमा छन् ।




No comments: