वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ ।
काठमाडौंको सिनामंगलमा रहेको अस्मिता म्यानपावरमार्फत् साउदी पुगेका उदयपुरको त्रियुगा नगरपालीकाका नानिवावु कार्कीको सडक दुर्घैटनामा परी मृत्यु भएको हो । उनी आठ महिना अघि साउदी अरब पुगेका थिए । सडक सफा गरिरहेको बेला काकपर््लाई गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको होे ।
उनको शव नेपाल ल्याउने तयारी भैरहेको छ ।




No comments: