चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा नेपालका निम्ति घोषित ९० करोड युआन (करिब साढे १४ अर्ब रुपैयाँ) अनुदान सहयोग उपयोग नगरेकोमा चीनले चासो देखाएको छ ।
‘बाआयो फोरम फर एसियाको सम्मेलन उद्घाटन सत्रमा सहभागी हुन हैनानको बाआओ पुगेका तत्कालीन राष्ट्रपति रामवरण यादवसमक्ष गत मंसिरमा चिनियाँ राष्ट्रपतिले उक्त अनुदान सहयोग घोषणा गरेका थिए । चीनले परियोजना तोकेरै सहयोग घोषणा गरेको थियो । सहयोग उपयोग नगरेकोबारे दाता चीनले सोधखोज गरेपछि बल्ल नेपालका अधिकारीहरु झस्किएका थिए




No comments: