अवरुद्द राजमार्ग खुलाउन सेना परिचालन गर्ने तयारी गरेको छ । सेना परिचालन गर्न सुरक्षा परिषद्ले उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निष्कर्ष पनि सुरक्षा परिषद्को बैठकले निकालेको छ ।
विद्यमान कानुनअनुसार राजमार्गमा सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्नुपर्छ । यो संकटको घडिमा कालाबजारी गर्ने,दलाली गर्ने,घुषखोरी गर्ने कमॅचारी र अन्यलाई पनि हटलाईन उपलब्ध गराई तुरुन्त कारबाही गर्नेॅ ब्याबस्था सरकारले गर्न खोज्दैछ ,सबै मन्त्रिहरुलाई संयमित भयर जनताको सेवामा लाग्न प्रम ओलीले निर्देशन दीई सकेका छन ।




No comments: